उपेन्द्र शान्तिबाटिकामा, राजेन्द्र माइतीघरमा

काठमाडौं– असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने मधेशी मोर्चाहरु दुई ठाउँमा भेला भएका छन् । उनीहरु विरोधलाई व्यापक बनाउने दुई ठाउँमा भेला भएका भने होइनन । आपसमा विभाजित भएर दुई ठाउँमा कार्यक्रम आयोजना भएको हो । रत्नपार्कको शान्ति बाटिकामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको संघीय गठबन्दनले दिउँसो २ बजे विरोध कार्यक्रम … Continue reading उपेन्द्र शान्तिबाटिकामा, राजेन्द्र माइतीघरमा